पोखरा भाद्र १५ काठमाङौका फोटोग्राफर बरिष्ठ फोटोग्राफर तथा सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । पोखरा फोटोग्राफर संघको ४४ औं साधारण सभाको अवसर पारेर श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो । उहांलाई नगद रु २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । फोटोग्राफी तथा सिनेमाको क्षेत्रमा लामो समय देखि उल्लेख्य योगदान पु¥याउदै आएका श्रेष्ठ बरिष्ठ सिनेमाटोग्राफर हनुहुन्छ । उहाले जिवनरेखा,बिश्वास,मायालु,सन्तान,तिलहरी,कन्यादान,बाडुली,लोभिपापी,परिवार,अधिकार,गोपिकृष्ण,संकल्पसम्पिति,पुकार,प्रेमपिण्ड,अर्पण,टुहुरो,महामाया,झझल्को,दाजुभाई,राजमति,बरपिपल,सिउँदोको सिन्दुर लागाएत दर्जनौ फिल्म तथा डकुमेन्ट्रीहरु छायाँकन तथा निर्देशन…
पुरा पढौ