१९ चैत्र ,पोखरा“ सहकारीमा सुशासन, प्रबिधी र एकिकरण “ भन्ने मुल नाराका साथ मनाउन गैरहेको ६७औं राष्टिय सहकारी दिवसको उपलब्क्षमा सेतिमदि बचत तथा ऋण सहकारी सस्था पोखरा २ मिरुवाले हरिचोक, मिरुवा, बिन्ध्वासिनि मन्दिर वरपर, कार्यालय वरपर सरसफाई कार्यक्रम गरी मनायो ।सस्थाका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रम पोखरा महानगर पालिका वडा न–२ का अध्यक्ष दिवसमान प्रधानङ्ग को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन भएको थियो । आज भएको उक्त कार्यत्रमको संयोजन शिक्षा तथा वातारण उपसमितिका संयोजक प्रेम बहादुर गुरुड.को सयोजकत्वमा सम्पन्न…
पुरा पढौ