पोखरा, १ असार ।“मानवताको एक थोपाः रगत दिउँ, जीवन बचाऔं” भन्ने मूल नारालाई आत्मसात गर्दै २३औँ विश्व रक्तदाता दिवसको अवसरमा पोखरामा रक्तदान, जनचेतनामूलक ¥याली, सदस्यता वितरण तथा दीर्घकालीन रक्तदाताहरूको सम्मानसहितको विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम Nepal Voluntary Blood Donors Society Kaski का अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथि Dr. Abhishek Maskey (नेपाल मणिपाल शिक्षण अस्पतालका निर्देशक) ले पानसमा दीप प्रज्वलन गरी तथा रक्तदातालाई रक्तथैली हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। रक्तदान र सम्मान…
पुरा पढौ