स्वास्थ्य

रक्तनायक कर्माचार्यले गरे १ सय ८२ औं पटक रक्तदान ।

२७ चैत्र, पोखरा नेपालका सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यले १ सय ८२ औं पटक रक्तदान गरे । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्य ले स्याङ्गजाको पुतली बजारमा आजोजित रक्तदान कार्यक्रममा रक्तदान गरेका हुन । कर्माचार्यले यसभन्दा अगाडी १ सय ८१ औं पटकको रक्तदान नुवाकोट जिल्लामा गरेका थिए । रक्तदान पश्चात कर्माचार्य बताउछन “मैले आफ्नो ३÷३ महिनामा गर्ने नियमित रक्तदान कार्यलाई आज स्याङ्गजा जिल्ला अस्पताल, पुतलीबजारमा १८२औं पटको रक्तदान गर्ने मौका प्राप्त गरे । म… पुरा पढौ

स्वास्थ्य बिमा बोर्डको कार्यकारी प्रमुखमा डा.काफ्ले

फागुन २७ पोखरास्वास्थ्य बिमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्ले नियुक्त भएका छन् । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले तनहुँका काफ्लेलाई नियुक्त गरेको हो । उनी गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।समितिले आवेदन स्वीकृत भएका १० जना उम्मेदवारहरूमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिई तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सिफारिस गरिएका नामहरूमा कमल पन्थी, डा कृष्णप्रसाद अधिकारी र डा रघुराज काफ्ले परेका थिए ।डा काफ्लेसँग करिब १२ वर्ष संयुक्त राष्ट्रसंघीय… पुरा पढौ

गण्डकी प्रदेशमा दिवा शिशु स्याहार केन्द्रको समुद्घाटन

माघ २१ पोखरागण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा दिवा शिशु स्याहार केन्द्रको समुद्घाटन गरिएको छ ।पोखरा–८ स्थित श्रीराम आधारभूत विद्यालय, सिमलचौरमा स्थापना गरिएको यस केन्द्रको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरेका हुन् ।समुद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री थापाले कर्मचारीका शिशुहरूलाई सुरक्षित, स्नेहपूर्ण तथा सहज वातावरणमा हुर्कने अवसर प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए । उनका अनुसार कार्यालय समयमा बाबुआमा आफ्नो कार्यमा केन्द्रित रहँदा उनीहरूका सन्तानले उचित… पुरा पढौ

रक्तदाता दिवसको अवसर कार्यालय उद्घाटन

माघ १५ पोखरा१९औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा कार्यालय उद्घाटन गरिएको छ । साथै पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.को सहयोगमा निःशुल्क रक्त CBC (complete blood counte)परिक्षण समेत गरिएको थियो ।कार्यक्रमका प्रमुख अथिति नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सुर्य प्रसाद ढकालले कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीले गरेका थिए भने कार्यक्रम सञ्चालक सचिब बिशाल अर्यालले गरेका थिए । पुरा पढौ

आफ्नो जन्म दिनमा रक्तदान गरेर मनाउदै पोखराका यूवा ।

११ माघ,पोखराम मेरो जन्म दिन रक्तदान गरेर मनाउंछु भन्ने उद्धेश्य राखेर पोखराका यूवाहरुले आफ््नो जन्म दिनको अवसरमा रक्तदान गरि मनाउन थालेका छन ।“ रगतको प्रत्येक थोपामा जिवन बगेको हुन्छ, प्रत्येक स्वस्थ्य युवायुवतीहरुले आफ्नो १८ औं जन्मोत्सव संगै रक्तदानको शुभारम्भ गरौं ”भन्ने अभियानका साथमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको आब्हानमा दैनिक जसो रक्तदान सम्पन्न हुदै आएको छ ।रगत र रक्त तत्वको अभावमा कसैले पनि मृत्यु वरण गर्न नपरोस भन्ने उदेश्यका साथमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको आब्हानमा स्वस्र्फुत रुपमा भैपरि आउने… पुरा पढौ

माछापुच्छ्रे सिधिङमा माघ ३० गते देखि खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

५ माघ,कास्कीकास्की माछापुच्छ्रे« गाउँपालिका वडा न.–९ सिधिङमा सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो ।माछापुच्छ्रे« गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न.९ का अध्यक्ष हरि ब. क्षेत्रिले प्रतियोगिताले समग्र माछापुच्छ्रे« गा.पाको खेलकुद क्षेत्रको विकास संगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वस ब्यक्त गरे ।माघ ३० गते देखि फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद रु ५०… पुरा पढौ

शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक बनाईने ः प्रधानमन्त्री ओली

३ माघ, कास्की,प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाईने बताएका छन् ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रुप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरुले काम गरिरहेको बताए । उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना… पुरा पढौ

रत्तदानको महा अभियान गर्दै प्रेमसागर कर्माचार्यले गरे नुवाकोट पुगेर १८१ औँ पटक रक्तदान

२ माघ नुवाकोटरगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदानको अभियान चलाइरहेका नेपालका सर्वाधिक रक्तदाताको सूचीमा पहिलो नम्बरमा गनिएका प्रेमसागर कर्माचार्यले रत्तदानको महा अभियानका क्रममा नुवाकोट पुगेर १८१ औँ पटक रक्तदान गरेका छन ।शनिबार विदुर सीटी युथ क्लव र विदुर युवा रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले १८१औं पटकको रक्तदान गरेका हुन ्। नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्य नेपालको आपतकालीन रक्तसञ्चारको नामले पनि परिचित छन ।बिभिन्न जिल्लामा गई रक्तदान गर्दै उत्प्रेरणा जगाउँदै आइरहेका कर्माचार्यले… पुरा पढौ

नेपाल रेडक्रस सोसाईटी पोखरा १० उपसाखाको साधारण सभा सम्पन्न ।

२७ पौष नेपाल रेडक्रस सोसाईटी पोखरा १० उपसाखाको साधारण सभा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नं १० का वडा सदस्य परमेश्वर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।नेपाल रेडक्रस सोसाईटी पोखरा १० उपसाखाकी सभापती जीवन श्रेष्ठको सभापतित्वमा संचालन भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पोखरा १० उपसाखालाई बिशेष योगदान पु¥याए बापत उपसाखाका बिशिष्ठ सदस्य तथा रामबजार यूके सोसाईटीका संस्थापक अध्यक्ष राम बहादुर गुरुड.लाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा उपसाखाका सचिव बिन प्रसाद गुरुड.ले उपसाखाको… पुरा पढौ

सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि सेवा पाउने तयारीका लागि कार्यदल गठन

पौष ९ ,काठमाडौँ,सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त सचिव डा टङ्क बराकोटी नेतृत्वको कार्यदल गठन गरेको छ ।कार्यदललाई आमनागरिकलाई सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन तयार गर्न भनिएको छ । विसं २०७४ जेठ ४ को मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र… पुरा पढौ