रक्तदाता दिवसको अवसर कार्यालय उद्घाटन

-


     केन्द्रीय आवाज    
     माघ १५ गते २०८१ मा प्रकाशित


माघ १५ पोखरा
१९औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा कार्यालय उद्घाटन गरिएको छ ।


साथै पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा. लि.को सहयोगमा निःशुल्क रक्त CBC (complete blood counte)परिक्षण समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अथिति नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सुर्य प्रसाद ढकालले कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीले गरेका थिए भने कार्यक्रम सञ्चालक सचिब बिशाल अर्यालले गरेका थिए ।