७ फाल्गुण पोखरा सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको समुह दारी ग्याङ विगत ८ वर्ष देखी विभिन्न सामाजिक क्षेत्रमा निरन्तर रुपमाक्रियाशिल रहेको छ । विगतमा यस समुहले शिक्षा, स्वास्थ्य, विज्ञान, आवास, वातावरण लगाएतका क्षेत्रमा सामाजिक रुपान्तरणको लागि विभिन्नकार्यहरु गर्दै आइरहेको छ । यसै सन्दर्भलाइ मध्यनजर गर्दै दारी ग्याङले फाल्गुन ६ गते देश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर नवौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। दारी ग्याङले काठमाण्डौमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम ,दन्त परीक्षण कार्यक्रम तथा सुलेखन कलाको कार्यक्रम गरेर भव्यताका साथ…
पुरा पढौ