सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय, अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक तथा प्राविधिक सहयोगको अपिल११ भदौ, पोखरा नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायतका प्रमुख नदीहरूमा आएको अप्रत्याशित र विनाशकारी बाढीका कारण पुगेको अपूरणीय जनधनको क्षतिप्रति देशका आठ प्रमुख राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गरेका छन्। सिंहदरबारमा आयोजित विशेष सर्वदलीय बैठकले प्राकृतिक विपद्को यस कठिन घडीमा राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट भई राष्ट्रिय एकता कायम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।बिहीबार बसेको सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा नवलपरासीलगायतका जिल्लाहरूमा बाढीपहिरोका कारण भएको…
पुरा पढौ