लेखनाथ, १३ पुस । कास्की जिल्लाको पोखरा महानगरपालिका–लेखनाथस्थित तालचोकमा पुस ३ गतेदेखि सञ्चालन हुँदै आएको २१ औं महोत्सव अवधिभर १० करोड भन्दा बढी आर्थिक कारोबार भएको र दर्शक ३ लाख १० हजारले महोत्सव प्रत्यक्ष अवलोकन गरेका र लक्ष्य भन्दा बढी सफलता भएको जनाईएको छ । महोत्सव सोमबार पुस १४ गते समापन हुँदैछ । ‘महोत्सवको पनि महोत्सव’ का रूपमा परिचित लेखनाथ महोत्सवले यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस वर्षको महोत्सवमा मनोरञ्जनसँगै साहित्य,…
पुरा पढौ