१५ माघ,पोखरा“दान गरिएको रगतको प्रत्येक थोपामा जिवन बगेको हुन्छ, रक्तदान नै जिवन दान हो ” भन्ने भावनाले स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाजको १८ औ राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवस पोखरमा भव्यताका साथ मनाईयो ।प्रत्येक स्वस्थ्य युवाले आफ्नो १८ आंै जन्म दिन देखि रत्तदानको सुभारम्भ गरेर आफु पनि स्वथ्य रहौं र अरुलाई पनि जिवन दान दिउं भन्ने मुल मन्त्र मानेर मानव सेवामा सर्मपित नेपाल स्वयंसेवी रक्तदाता समाजले आफ्नो स्थापना दिवस हरेक बर्ष बिभिन्न कार्यक्रम गरि मनाउदै आईरहेको छ ।दिनहुं हजारौको संख्यामा नेपाली…
पुरा पढौ