पोखरा, २६ चैत सरकारले सरकारी विज्ञापनहरू सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने निर्णयप्रति गण्डकी प्रदेशका पत्रकारहरूले गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति र कास्की शाखाको संयुक्त आयोजनामा बिहीबार पोखरामा सम्पन्न ‘अन्तरक्रिया तथा छलफल कार्यक्रम’मा सहभागी पत्रकार, सञ्चारकर्मी तथा सञ्चार उद्यमीहरूले उक्त निर्णय प्रेस स्वतन्त्रता, सूचनाको पहुँच र खुला प्रतिस्पर्धात्मक सञ्चार प्रणालीको मर्म विपरीत रहेको ठहर गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत चैत १८ गते जारी गरेको…
पुरा पढौ