काठमाड.डौमा जेनजी यूवा आपसमै कुटाकुट ।

-


     केन्द्रीय आवाज    
     भाद्र २६ गते २०८२ मा प्रकाशित


२६ भाद्र काठमाडौं
देशको प्रधानमन्त्री का बारे आ–आफ्नै माग राख्दै पुगेका जेनजी युवाबीच आपस मै कुटाकुट भएको छ । बिहीबार (भदौ २६) आर्मी हेडक्वाटर सुन्धारामा भेला भएका जेनजी युवाबीच विवाद भएपछि कुटाकुट भएको हो ।
युवाहरू पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह, धरान उपमहानगरका प्रमुख हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउनुपर्ने कुरामा विभाजित छन् । विवाद बढ्दै गएपछि जेनजी यूवा आपसमै कुटाकुट भएको