लेख
नेपालमा मा जनताको नेता कहिने पाहुने देश जनता र राष्टलाई अगाईी बढाउनेदुरदृस्टि तेस्तो नेता राष्टराष्टीयताको गरिमालाई माथी पुर्याउने भिजनेबल सहितको नेतृत्वगर्ने राष्चको नेता नेतृत्व कहिले दिने कसले गर्ने ?
वास्तमा नेपाल हिमाल ,पहाड ,तराई लगायत पुर्बमेची देखी पच्छीम महाकाली लीपुलेख सम्मका जनताको वनेभाबनालाई समेटेर बेवस्था होइन जनस्थरमा अबस्था परिबर्तन गरि सिङगो राष्ट निर्माण गरि बिश्व शक्तीशाली आर्थीक सम्पन्न देश नेपाल हुने गरि दुरदृस्टी नेतार नेतृत्व कहिले पाउने ?
खाली बिपी कोईराला ,गणेशमान किशुनजी ,मदनभन्डारी ,पुस्पलाल को भजन गाउने कहिले सम्म??यतिले मात्र सम्भब हुन्छ त सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध नेपालको परिकल्पना ?हुदैन
२५० वर्ष अगाडिदेखि सार्वभौम राष्ट्रको रूपमा चिनिएको देश नेपाल बिस्वकै शिखर शगरमाथा भयको देश शान्ताीकै प्रतीक गौतम बुद्द जन्मियको देश हिमालै हिमाल र मन्दीर नै मन्दीरले भरियको देश जल जढिबुटी जङगल ले भरियको बिभीन्न सब्भाबना सम्भाभनै भयको हिमाल ,पहाड ,तराई गरी बाडीयको ३०÷३५मिनेट को फरक फरक मौसमले भरिपुर्ण भयको नेपाल किन माथी उठ्न सकेन आम नेपाली चासो को बिसय बनेको छ । विश्वकै जलस्रोतमा धनी देश भनेर चिनिने नेपाल आज सिमित रेखामुनि खुम्चिनु परेको छ। विश्वकै बहुमूल्य जडीबुटीहरू रहेको नेपाल सिमित जंगलमै कुएर खेर गइरहेको छ। यसलाई बिश्व बजारमा कसले पु¥याउने यसको नेतृत्व कसले गर्ने नेपाल को स्रोत साधन लाई प्रयोग गरि बिश्व बजारमा पृर्याउन नसक्नुले किन? दोस्रो बिस्वयुद्द पछि नामाकरण भयका देश भन्दा पनि लास्ट बाट कतिऔ स्थानमा भन्दा माथी जान सकेको छैन ?
भष्टचार र अनियमीतताले चुर्लुम्म ढुबेको देश नेपाल कर्मचारी तन्न्त्र चुर्लुम्म डुबेर माथी उठ्न सकोको छैन भिभीन्न ठाउमा सिन्ठीकेट ले गुज्रीयर कहिने माथि उठ्ने? राष्टीय तथा अन्तराष्टीय निती फराकिलो बनाउन नस्कुको अन्तराष्टिय बहु प्रतिष्ठीत कम्पनी हरु नेपाल मा आउने बाताबरण नबनाउन्नु बिदेशी हरुलाई लगानी भित्रायउन खुकुलो निती र प्रोसाहन नगर्नु र सङ्गै हामीले रोजेको राज्यव्यवस्थामा सरकारले निजी क्षेत्र र उद्यमी नागरिकहरूलाई काम गर्ने अनुकूल वातावरण यसका लागि आवश्यक नीति नियम तर्जुमा गरिदिने, सहजीकरण गरिदिनआजकोआवश्कता रहेको छ
नेपालको अस्तीरताको सरकार फितलो राजनीतीक कम्युनिष्ट तथा गैर कम्युनिस्ट ,भाले न पोथी जस्ता आफ्नोकुनै योजना बिनाका दलहरु राजाबादी तथा प्रजातन्त्रका हिमायती हु भन्ने प्रजातन्त्र पाटीहरु बिचको आफु अनुकुल को समिकरण ले वास्तबमा नै थिर सरकार हुन नसक्नु राजनितीक दाउपेचले आफ्नो स्वार्थ अनुरुप कुनै ब्याक्ती बिसेश पाटीलाई षड्यन्त्रमूलक रुपमा सत्ता र शक्तिको दुरुपयोग गरी राजनितीक प्रतीशोद प्रयोग गरी कसै र कुनै माथी लाई प्रहार गर्ने कार्यपालिकमा आफ्नो पक्षमा पार्दै गर्दा बिभीन्न दबदबाब गर्ने खालका ब्याबाहार ले कहिले सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध नेपाल साकार हुन सक्दैन ।
सर्ब साधारण जनताने कहिले सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध नेपालको परिकल्पना गर्ने??
नेपालमा नेपाली जनताको नेता नभएरै हो त राष्ट्रको नेता नभएर हो त कहिले नेपाली जनता र नेपाली राष्ट्र को नेता पाउने?
ले नेपालको दिनहु इकोनेमीक्स घड्दो परिस्थीतीमा नेपालमा राजगारि को दिनदिनाहु समस्या बड्दै करिब १२००देखी १५००सम्म हरियो पासपोट बोकेर बिभीन्न मुलुकमा रोजगारा को सीलसीलामा जानु पर्ने बाध्यता बिदेशमा बिभीन्नकीसिमका घटनाले ज्यान गुमाउनु परेका समाचार आईरहदा सम्म यसमा सरकारको ध्यान कहिले जाने ?
नेपालमा भिभिन्न किसीमका आन्दोलन जनआन्दोलन भयतापनी वेवस्था परिबर्तन भय तर अबस्ता भने परिबर्तन भयन किन नेपालमा चाहिं निरंकुश राजतन्त्र हुँदा होस् वा जहानियाँ राणाशाही, निर्दलीय पञ्चायती व्यवस्था हुँदा होस् वा बहुदलीय संसदीय लोकतन्त्र वा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र–कुनै प्रणालीले पनि देशलाई सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध नेपाल बनाउने नेतृत्व कहिले जनताको नेता जन्माउने हो ??
नेपाल को बिकास र राष्ट राष्टीयता लाई अगाडी बडाउन कुन बेवस्था ठिक हो ?? प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने अमेरिकी प्रणालीमा जर्ज वासिङटन, अब्राहम लिंकन, फ्राकलिन डि. रुजबेल्ट जस्ता दर्जन बढी सफल र असल राष्ट्रपतिको उदय । अर्कोतिर– संसदीय प्रणालीबाट बेलायतका वेन्ष्टन चर्चिल, भारतका जवाहरलाल नेहरू, सिंगापुरका लि क्वान यु र न्युजिल्याण्डकी ज्यासिन्डा अर्डन जस्ता प्रधानमन्त्री उदाए । एकदलीय कम्युनिष्ट प्रणालीबाटै चीनमा देङ सियाओ पिङ उदय कुन बेबस्था ठिक हो कुन वेवस्थाले सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध नेपाल बनाउने नेता कहिले पाउने हो ??
कुनै पनि देशमा संविधान अनुसार सुशासन को संस्कार चलाउने अधिकार भएको प्रमुख व्यक्ति भनेकै सरकार प्रमुख र प्रमुख शासकले देशको सुशासन चलाउन अर्थतन्त्र विकास गर्न दर्हो कडा अडान लीनेहो भने कसैको गहि चलदैन २५० वर्ष अगाडिदेखि सार्वभौम राष्ट्रको रूपमा चिनिएको देश नेपाल र हामी नेपाली नागरिक दोस्रो विश्वयुद्धपछि सन १९४८ मा बल्ल अस्तित्वमा आएका धेरै देश ईजरायल ले भड्कोमारेको आर्थिक बिकास सगै छेटो समयमा सामरिक रुपमा शक्तीशाली बनेको मात्रै होइन आर्थीक रुपमा पनी एकदमै धनी देश को रुपमा आफुलाई खडा गरेको छ यस्तै थुप्रै देशका नेपाल ले पनी यस्तै राष्ट बिकास मुखी नेता कहिले पाउने ?
बिभीन्न ईतिहास कालखन्ड लाई निहाल्दा बिशेस गरि हाम्रा बि सं १०४६देखी बि सं २०८१ सरकारको नेतृत्व गरिरहेका र सरकारको हालीमुहालीवगरिरहेका नेता र तिनका राजनीतीक दलका नेताले सिक्ने कि नाई ???
उदारण दक्षिण कोरियाका पार्क चुङ्ग–हि ,सिङगापुरका ली क्वान–यिउ ,मलेसियाकाको महाथिर महम्मद ,चिनका तङसियाओ–फिङ ,ईजरायल लगायत एिसयाली देशहरुले छोटो समयमा गरेको अर्थतन्त्रको दुर्त बिकासका नमुना हेर्ने तेसलाई कककाटछककाट गर्ने र देश समाजको आवाश्यता अनुसार ब्याबाहारीकता मा कहिले ल्याउने ? नेपाल ले यस्तै नेका कहिले पाउने ?
दशिण अफ्रिकाका नेलसन मण्डेला लगायत बिभीन्न देसका १९४५पछिका दृत बिकास मा फड्को मारेर आर्थीक उन्नती भयका देशहरु क्यानडा ,अमेरीका, जापान , अस्ट्रेलिया ,बेलायत ,लगायत बिकासीत देक्शका नेताको धुप्रै उदारण प्रस्सत छन यिनै देशमा बिभीन्न बहानामा भर्मण गर्दै आउदै गर्दा सिक्नु नपर्ने?
विदेशको एजेन्ट बिदेसीको गुलाम वगरी विभिन्न देशमा गरेको पीएचडी भन्दा नेपालको रक्षा अखण्डता सार्वभौमताको रक्षाका निम्ति र नेपाल र नेपाली जनताको लागी शैशिक ,आर्थीक रोजगार,बिकासमुखीमा पीएचडी गरेको नेता कहिले पाउने नेपाली जनताले? नेपालका हजारौ युवा पुस्ताहरू विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका नेपालीहरु बिदेशहरूमा डाक्टर ,पाइलट ,इन्जिनियरहरूले विदेसीभुमीमा गएर आफ्नो कडा मेहनत र परिश्रमले विभिन्न देशलाईआर्थीक क्षेत्रमा माथि उचाल्न सकेका छन् भने उनीहरूको ज्ञान सीप क्षमता सँगै उनीहरुलाई नेपाल फर्काएर नेपाल भुमीमा प्रयोग र लगानी गर्ने बाताबरण नपाल सरकार ले कहिले सिर्जना गर्ने ?
नेपालका बिभीन्न बौदीक समुह मानबअधीकार पत्रकार जस्ता गैर राजनीतीक समुहले र नेपाली स्वच्छ नागरीक को नाताले पनी राष्टीयता र नेपालको सार्बभौम अखन्डता को बिसयमा ओकालत गर्ने सरकार लाई खबरदारी सङगै सुजाब दिनु पर्नहो तेसमा कतै राजनीतीक रुपमा नै रुमालीयजस्तो भान भयको छ किन?
कैयौं युग बिते, कैयौं शासन व्यवस्था परिवर्तन भए । तर, जनताले सभ्य, वेवस्थाको , सुसंस्कृत, सुशासित र समृद्ध को नेपाल को परिवर्तनको अनुभूति गर्न अझै पाएनन् यस्तो नेतृत्व गर्ने जनताको नेता कहिले पाउने ? नेपाल देश बन्ला र जनतामा समृद्धि आउला, सुखी र खुसी जीवन बिताउँला भन्ने आशै आशामा जीवनका कैयौं प्रहार जनतामाथी भय तर जनताको नेता भयनन जनतामै तेस्तो भान भयन किन ??
नेपालीको भाग्य र भविष्य अझै अनिश्चित नै रहेको छ । देश किन बनेन ? कहिले बन्ला ? कसले बनाउला ? बनाउन के गर्नुपर्छ ? नेतृत्व कस्ले गर्ने ?सुसंस्कृत, सुशासित र समृद्ध नेपाल बनाउने नेता कहिले पाउने भन्ने जिज्ञासाहरू हरेक साडे ३ करोड आम नागरिकको मन मस्तिष्कमा मडारिरहेका छ तेसैले नेपालमा जनताको र राष्ट को हितको नेता कहिने पाहुने ?
लेखक गैरआवासीय नेपाली संघ जापान, क्षेत्रीय समीती कान्तोका उप सयोजंक हुन ।






