साफ च्याम्पियनसिपको उपाधिबाट बाहिरियो नेपाल, उपाधि बंगलादेशले लग्यो

-


     केन्द्रीय आवाज    
     कार्तिक १४ गते २०८१ मा प्रकाशित


१४ कार्तीक,पोखरा
साफ महिला च्याम्पियनसिप को उपाधि बंगलादेशले लगातार दोस्रो पटक जिते पछि घरेलु मैदान मै नेपाल स्तब्ध भयो । उपाधीका लागि बंगलादेशले २–१ गोलले नेपाल लाई पराजित पारेको हो । उपाधि जितेपछि बंगलादेशका खेलाडिहरुले दशरथ रंगशालामा खुशियाली मनाईरहेका छन ।