नेकपा एसको अध्यक्षमा नेपाल, महासचिवमा भुसाल चयन

-


     केन्द्रीय आवाज    
     असार २० गते २०८१ मा प्रकाशित


असार २०,काठमाड.डौ
नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधव नेपाल सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत भएका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिएको हो ।

अन्य पदहरुमा सर्वसम्मत बनाउने प्रयास जारी रहेको बताइएको छ ।