पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शोक ।

-


     तुलसी राम सुवेदी    
     चैत्र ६ गते २०८० मा प्रकाशित


६ चैत्र पोखरा

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शोक परेको छ । आचार्यकी आमा जमुना आचार्यको मंगलबार निधन भएको हो ।
मंगलबनर बिहान उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा ७२ वर्षको उमेरमा आचार्यको निधन भएको मेयरको सचिवालयले जनाएको छ । आचार्यको पार्थिव शरिरलाई मंगलबार सेती नदीको तुलसीघाटमा अन्तिम दाहा संस्कार गरिएको छ ।