खेलकुद

एनपीएलमा पोखराको शानदार जीत

मंसिर २१ पोखरानेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराले पहिलो जित हात पारेको हो । लुम्बिनीले जितका लागि दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ दशमलव पाँच ओभरमा एक विकेट पनि नगुमाएर पूरा गरेको हो । पोखराको जितमा दुवै ओपनरको सानदार प्रदर्शन रह्यो ।पोखराका लागि एन्ड्रिज गौसले शतकीय पारी खेले । उनले ५५ बलमा पाँच छक्का र १२… पुरा पढौ

साफ च्याम्पियनसिपको उपाधिबाट बाहिरियो नेपाल, उपाधि बंगलादेशले लग्यो

१४ कार्तीक,पोखरासाफ महिला च्याम्पियनसिप को उपाधि बंगलादेशले लगातार दोस्रो पटक जिते पछि घरेलु मैदान मै नेपाल स्तब्ध भयो । उपाधीका लागि बंगलादेशले २–१ गोलले नेपाल लाई पराजित पारेको हो । उपाधि जितेपछि बंगलादेशका खेलाडिहरुले दशरथ रंगशालामा खुशियाली मनाईरहेका छन । Saf Khel Saf Khel Saf Khel पुरा पढौ

महिला भलिबल ः नेपाल र इरान भिड्दै

श्रावण २२ पोखराकाभा महिला भलिबल नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ । फाइनल प्रवेशका लागि आज जित्नुपर्ने दबाबका साथ नेपाल मैदान उत्रिनेछ ।यसअघि इरानसँग भएको खेलमा नेपाल पराजित भएको थियो । तर आजको खेलमा इरानलाई पराजित गर्दै फाइनल पुग्ने नेपालको लक्ष्य छ ।यसअघि नेपालले श्रीलंकालाई ३–०, भारतलाई ३–२ ले जित निकालेको थियो भने र इरानसँग ३–२ ले पराजित भएको थियो । त्यस्तै माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।पहिलो सेमिफाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । पुरा पढौ

भलिबलमा नेपालको सुखद् सुरुआत, श्रीलंका सोझो सेटमा पराजित

श्रावण १७ पोखराआजदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भर्खरै सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।नेपालले श्रीलङ्कामाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै विजयी भयो ।सोही प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा इरान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।यस जितसँगै नेपालले तीन अङ्क जोडेको छ । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग… पुरा पढौ

नेपाल भारतसँग हार्दे एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरियो

श्रावण ८ पोखरानेपाल एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो हार सँगै समूह चरणबाटै बाहिरिएको छ । मंगलबार राति १०ः२० बजे सम्पन्न खेलमा भारतले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन समेटियो ।नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५… पुरा पढौ

एसिया कप महिला क्रिकेटः आज नेपाल र भारतको भिडन्त

श्रावण ८ पोखराएसिया कप महिला क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुकी ७ः१५ बजे शुरु हुनेछ ।यो खेल जितेका खण्डमा मात्रै नेपालले सेमिफाइनलको यात्रा तय गर्न सक्छ । नेपालले दोस्रो खेलमा पाकिस्तानसँग कमजोर प्रदर्शन गरेसँगै सेमिफाइनल सम्भावना कमजोर बनेको हो । नेपाल पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो । यसअघि नेपालले पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित हासिल गरेको थियो । तर पाकिस्तानसँगको हारसँगै नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ… पुरा पढौ

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पाकिस्तानसँग पराजित

श्रावण ६ ,पोखरानवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले २० ओभर पूरै खेलेर ६ विकेटको क्षतिमा १०८ रन बनाउन सफल भएको थियो ।जवाफी ब्याटिङ गर्दै पाकिस्तानले १ विकेटको क्षतिमा नेपालले दिएको लक्ष्य पूरा गरेको हो । पुरा पढौ

आज देखि महिला एसिया कप क्रिकेट सुरु , आज यूएई संग नेपाल भिड्दै

४ श्रावण पोखराआजदेखि महिला एसिया कप क्रिकेट सुरु हुँदैछ । श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा ८ देशले भाग लिँदैछन् । जसमा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, यूएई, मलेसिया र थाइल्याण्डसहित आठ राष्ट्र हुन् ।एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुग्ने नेपालसहित यूएई, मलेसिया र थाइल्याण्डले एसिया कप खेल्न लागेका हुन् ।एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र यूएईसँगै समुह ए मा रहेको हो भने समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले एकैसाथ शपथ

३१ असार काठमाड.डौनवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले एकैसाथ शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्रीलाई शपथ खुवाएपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराएका हुन् । ओलीले उनले देश र जनताको नाममा शपथ लिएका हुन्।शपथ ग्रहणपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सी हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले सपथ लिएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन । ओली सरकारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र नेकपा (एमाले) बाट विष्णु पौडेल उपप्रधानमन्त्री छन्।शपथग्रहण समारोहमा… पुरा पढौ

प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान

२३ असार पोखरागण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ ।विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।नगद, माला र सम्मान पत्र सहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख गर्नुभयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको भनाई उहाँको छ ।मन्त्रालयका सचिव… पुरा पढौ