९ जेष्ठ ,पोखरा , प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधीनता जोगाउँदै सबै खाले प्रतिगमन रोक्न एमाले सधैं अग्रपंक्तिमा रहने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दे उनले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएको बताए । साथै उनले राजा र राजावादीहरुलाई यस्ता दिवा सपना नदेख्न आग्रह गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर राजतन्त्र फर्कने हल्ला फैलाएको…
पुरा पढौ