साहित्य

वसन्तकालीन यामको हिमाल आरोहण अनुमति सुरु

१३ पोखरायस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् ।हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको बताउनुभयो । “यो यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ, सगरमाथा आरोहणका लागि छिट्टै अनुमति दिइनेछ”,… पुरा पढौ

गीताञ्जली साहित्य परिवार पोखराको नियमीत रचना वाचन कार्यक्रम सम्पन्न ।

चैत्र २ गते ,पोखरा,पोखराको अग्रणी साहित्यीक संस्था गीताञ्जली साहित्य परिवार पोखराको २६७ औं श्रड.खलाको साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको ।पोखरा रामघाट स्थित गितामन्दिर परिसरमा रहेको संस्थाको प्राड.गणमा प्रत्येक महिनाको पहिलो शनिवार नियमित रुपमा रचना वाचन तथा साधना प्रभात कार्यक्रम संचालन हुदै आएको छ ।पोखरेली अग्रज देखि उदयीमान साहित्यकारहरुको साहित्यीक जमघट हुने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको हुंदा कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको… पुरा पढौ

गीताञ्जली साहित्य परिवारको २६५ औ साधना प्रभात सम्पन्न ।

माघ ५ गते ,पोखरापोखराको प्रतिष्ठित साहित्यीक संस्था गीताञ्जली साहित्य परिवार पोखराले २६५ औं साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।पोखरा स्थित गितामन्दिर परिसरमा रहेको संस्थाको प्राड.गणमा प्रत्येक महिनाको पहिलो शनिवार नियमित रुपमा रचना वाचन तथा साधना प्रभात हुने गर्दछ ।पोखरेली साहित्यकारहरुको साहित्यीक जमघट हुने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको हुंदा कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको समेत जमघट हुने गर्दछ ।कार्यक्रममा साहित्यकारहरुले देशको… पुरा पढौ

गीताञ्जली साहित्य परिवारले श्रष्टा सम्मान कल्याण पन्त , असफल गौतम र इडिभा खतिवडा सम्मानित ।

भाद्र १ पोखरागीताञ्जली साहित्य परिवार पोखराले श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । हरेक बर्ष झै यस बर्ष पनि तिन बिधाका साहित्यीक श्रष्टाहरुलाई सम्मान गरेको हो ।गीताञ्जली साहित्य रत्न पुरस्कार बाट पृथ्वीनारायण क्याम्पसका उपप्रध्यापक तथा लघु कथाकार कल्याण पन्त लाई सम्मान गरिएको छ । उक्त पुरस्कारबाट यसअघि तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मीलगायत सम्मानित भई सकेका छन् । गीताञ्जली साहित्य रत्न पुरस्कार संस्थाद्वारा स्थापित सञ्चालित पुरस्कार हो ।त्यसैगरि… पुरा पढौ

गीताञ्जली साहित्य परिवारले श्रष्टा सम्मान गर्दै –गीताञ्जली साहित्यरत्न पुरस्कार कल्याण पन्त र रुना साहित्य पुरस्कार असफल गौतमलाई प्रदान गरिने ।

श्रावण २८ पोखरागीताञ्जली साहित्य परिवार पोखराले हरेक बर्ष झै यस बर्ष पनि तिन बिधाका साहित्यीक श्रष्टाहरुलाई सम्मान गर्ने भएको छ ।गीताञ्जली साहित्य रत्न पुरस्कार , रुक्मिणा नाराणदत्त( रुना ) साहित्य पुरस्कार र तुलसी मुवा अहिल्या बाल प्रतिभा पुरस्कार गरि तिन बिधामा साहित्यकारहरुलाई सम्मान गरिने भएको गीताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानु भण्डारी “ क्षितीज ” ले बताए ।प्रतिभा छनौट प्रकृयाका लागि प्रा.डा. जगन्नाथ रेग्मी को संयोकत्वमा तिन सदस्यीय प्रतिभा छनौट उपसमिति गठन गरिएको थियो जस्को सदस्यहरुमा अक्षयकोष दाता मुक्तकमणि तिर्थ… पुरा पढौ

आज व्यास जयन्ती मनाइँदै

श्रावण ६ पोखराआज वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाइँदै छ ।आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।व्यासले अरुको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् ।पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् । यस अवसरमा आज देशभरका विभिन्न… पुरा पढौ

गीताञ्जली साहित्य परिवारकोे २५९ औ साधना प्रभात सम्पन्न ।

असार ५, पोखरापोखराको एक प्रतिष्ठित साहित्यीक संस्था गीताञ्जली साहित्य परिवार पोखराले २५९ औं साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।पोखरा स्थित गितामन्दिर परिसरमा रहेको संस्थाको सभाकक्षमा प्रत्येक महिनाको पहिलो शनिवार नियमित रुपमा रचना वाचन तथा साधना प्रभात हुने गर्दछ । बिशेष गरि पोख्रेली साहित्यकारहरुको साहित्यीक कोशेली पस्कने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको हुंदा कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको जमघटले साहित्यीक खुरांक मिल्ने… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले एकैसाथ शपथ

३१ असार काठमाड.डौनवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले एकैसाथ शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्रीलाई शपथ खुवाएपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराएका हुन् । ओलीले उनले देश र जनताको नाममा शपथ लिएका हुन्।शपथ ग्रहणपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सी हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले सपथ लिएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन । ओली सरकारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र नेकपा (एमाले) बाट विष्णु पौडेल उपप्रधानमन्त्री छन्।शपथग्रहण समारोहमा… पुरा पढौ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा वाग्ले

असार २७, पोखराअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको अध्यक्षमा सर्वज्ञ वाग्ले निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा वाग्लेले ८ सय ५९ मतसहित निर्वाचित भएका हुन् । वाग्लेसँगै प्रतिस्पर्धा गरेकी बिमला निरौलाले ५ सय ९५ मत प्राप्त गरिन् ।समितिको वरिष्ठ उपाध्यक्षमा ९ सय ५४ मतसहित लालगोपाल सुवेदी विजयी भए । उनका प्रतिस्पर्धी राजेन्द्र श्रेष्ठ ४ सय ८८ मत प्राप्त गरे ।यस्तै अमेरिका उपाध्यक्षमा सुदीपभद्र खनाल ८ सय १८ मतसहित विजेता हुँदा प्रत्यासी महेश्वर पन्तले ६ सय २२… पुरा पढौ

बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने

असार १७ पोखराजनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले २०८० सालको जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कारका लागि स्रष्टाको नाम घोषणा गरेको छ । प्रतिष्ठानले जनकविकेशरी धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार आयामिक सिद्वान्तका प्रवर्तकमध्येका एक आयामवादी कवि बैरागी काइँला र जनकविकेशरी धर्मराज–सावित्री थापा लोक गीत–सङ्गीत पुरस्कार लोक संस्कृतिकर्मी एलपि जोशी (लक्ष्मीप्रसाद जोशी)लाई प्रदान गर्ने भएको हो । प्रतिष्ठानका अध्यक्ष मदनराज थापाका अनुसार नेपाली लोक संस्कृति–साहित्यको श्रीवृद्धिमा निरन्तर समर्पित भई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गरेकाले कवि… पुरा पढौ