गीतान्जली साहित्य परिवार पोखराको १९ औ साधारण सभा तथा ९ औ अधिबेसन सम्पन्न भयो ! पोखरा को रामघाट स्थित गितामन्दीर परिसर मा आयोजित कार्यक्रम को समुद्घाटन गण्डकि प्रज्ञा प्रतिस्ठान का कुलपति सुर्य खड्का बिखर्चि ले गर्नु भएको थियो ! कार्यक्रम मा साहित्यकारहरु गोबिन्द प्रसाद पराजुलि, रुद्र बहादुर थापा, बिष्णु प्रसाद आचार्य , लक्षमण थापा लगायत ले देसको समसामयीक बिसय का बारेमा कबिता बाचन गर्नु भएको थियो ! कार्यक्रम मा सस्थाका निबर्तमान अध्यक्ष शिब प्रसाद गौतम , बरिस्ठ पत्रकार कृष्ण प्रसाद…
पुरा पढौ