काठमाडौं,३१ असारनेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका १०, एमालेका ८, जसपाका २ र लोसपाका १ गरि २१ जना मन्त्री नियुक्त गरेका हुन् । ओलीले आफ्नो दल एमालेबाट ८ जनालाई मन्त्री बनाउँदा पृथ्वीसुब्बा गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।सूचना, सञ्चार तथा प्रविधिमन्त्री बन्ने व्यक्तिले सरकोको प्रवक्ता हुने प्रचलनअनुसार गुरुङले सो…
पुरा पढौ