स्वास्थ्य

पोखरामा नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम पोखरामा ।

बैशाख २८ पोखरा वैशाख २५ देखि २९ गतेसम्म काठमाडौँमा सञ्चालन भैरहेको नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम पोखरामा सम्पन्न भयो । पोखरा विश्वविद्यालयअन्तर्गत स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजको संयोजनमा भएको कार्यक्रममा नेपाल र चीनका फार्मास्युटिकल साइन्स सम्बन्धित प्राज्ञिक तथा विज्ञ सहभागी थिए । नेपालका प्रा.बालमुकुन्द रेग्मी तथा चीनका प्रा. झीवेन चाङको संयुक्त अध्यक्षतामा सञ्चालित कार्यक्रममा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजकी निर्देशक विमला भट्टले यस प्रकारका कार्यक्रमले दुई देशका फार्मास्युटिकल साइन्सेज विषयका विज्ञ तथा अनुसन्धाताबीचका सहकार्यका थप… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्डको, तयारी पुरा ।

पोखरा २७ वैशाख ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मुल… पुरा पढौ

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ ः प्रधानमन्त्री

काठमाडौँ, २३ वैशाखप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए । प्रधानमन्त्री दाहालले भने, “निकै ठूलो मेहनत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ । स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको चार विधामा मनोनयन सार्वजनिक ।

बैशाख १७,पोखरानेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको आठौँ संस्करण यही वैशाख २८ गते पोखरा सभागृहमा हुने भएको छ ।मञ्चले खेलकुदको क्षेत्रमा क्रियाशील खेलाडी तथा व्यक्तिहरुलाई प्रोत्साहित गर्नका लागि अवार्ड वितरण गर्दै आएको छ । सो समारोहको तयारीका कामअघि बढाइएको मञ्चले जनाएको छ ।मञ्चले आज पत्रकार सम्मेलन गरी स्पोर्टस् अवार्डअन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ । विगत एक वर्षमा खेलकुदमा गरेको प्रदर्शनका आधारमा खेलाडी हरेक विधामा तीन जनाका दरले मनोनयन सार्वजनिक गरिएको हो । यसवर्ष… पुरा पढौ

मैत्रिपूर्ण फुटवल खेलमा बङ्गलादेशको नारायणगंज क्लब विजयी ।

पोखरा १६, वैशाखफोटो पत्रकारिता दिवसको अवसरमा पोखरामा आयोजित मैत्रिपूर्ण फुटवल खेलमा बङ्गलादेशको नारायणगंज क्लब बिजयी बनेको छ । शनिबार पोखरामा भएको मैत्रिपूर्ण फुटवल फुटवल खेलमा नेपाल फोटो पत्रकार संघ कास्की संग पोखरा रंगशालामा भएको मैत्रिपुर्ण फुटवल खेलमा ५–१ को अन्तर नारायणगंज क्लब बिजयी बनेको हो ।नारायणगंज क्लबको जितमा मेदी हसन ९तोपु० ले ४ गोल र जाकीर हुसेनले १ गोल गरेका थिए भने आयोजक नेपाल फोटो पत्रकार संघ कास्कीको तर्फबाट शिवजंग क्षत्रीले शान्त्वना गोल गरेका थिए । पहिलो हापमा दुबै तर्फ… पुरा पढौ

गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन

गोरखा ५ वैशाखगोरखा जिल्लाभित्र रहेका थप दुई आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको छ । स्वास्थ्य बीमा बोर्डले भीमसेन थापा गाउँपालिका–६ मास्थित सहिद स्मृति आधारभूत अस्पताल र अजिरकोट गाउँपालिका–३ मा भच्चेकस्थित भच्चेक आधारभूत अस्पताललाई स्वास्थ्य बीमा सञ्चालनको अनुमति दिएको हो । अनुमति पाएका दुवै अस्पतालले आगामी जेठ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम मार्फत उपचार सेवा सुरु गर्ने बोर्ड कार्यालय गोरखाका प्रमुख विसाल लौडारीले जानकारी दिए । “दुवै अस्पतालले बोर्डले निर्धारण गरेका आवश्यक सबै मापदण्ड पूरा गरेपछि बीमामार्फत… पुरा पढौ

नेपाल आर्मीका सञ्जय श्रेष्ठ ले जिते लेखनाथ हाफ म्याराथनको उपाधि ।

१ बैशाख,पोखरादोस्रो लेखनाथ हाफ म्याराथनको उपाधि नेपाल आर्मीका सञ्जय श्रेष्ठले जितेका छन् । हाफ म्याराथन २१ किमि दूरी एक घण्टा चार मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उनले उपाधि जितेका हुन् । उनले नगद ६० हजार रुपैयाँ नगदसंगै पदक तथा प्रमाणपत्र प्राप्त गरे ।यस्तै, एपीएफका किरण बोगटी एक घन्टा छ मिनेट ३३ सेकेण्डमा दूरी दौड पूरा गरी उपविजेता बने । एक घन्टा ९ मिनेट २९ सेकेण्डमा दूरी पार गरेका नेपाल आर्मीकै रामजी बस्नेत तेस्रो भए । उपविजेता किरणले ३० हजार र… पुरा पढौ

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल बनाउनु पर्छ ः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २५ चैतप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी तुल्याएर सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउनु पर्ने बताएकाछन । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिए । अनलाइन सदस्यता दर्ताको व्यवस्था, सही समयमा दाबी गर्ने प्रणाली, प्रविधिमैत्री बीमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरू चुनौती लक्षित सुधारका योजनाहरू रहेको बताउदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक… पुरा पढौ

आज विश्व अटिजम जागरुकता दिवस मनाइँदै

२० चैत्र पोखराविश्व अटिजम जागरुकता दिवस आज नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । अटिजमको समस्या भएका बालबालिकाको विशेष स्याहार गर्नुका साथै अटिजमको बारेमा सचेतना दिने उद्देश्यले हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइन्छ ।संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ देखि विश्व अटिजम जागरुकता दिवसका रूपमा मनाइन थालिएको हो । अटिजमले मानिसको सामाजिक अन्तरक्रिया, सञ्चार र व्यवहारलाई असर गर्ने भएकाले अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी), एक न्यूरो डेभलपमेन्टल समस्याको रुपमा चिनिन्छ ।वयस्क जीवनमा असर नपर्दा छुट्टै सोचको रुपमासमेत लिने गरिन्थ्यो तर… पुरा पढौ

आयरल्यान्ड माथि नेपालको रोमाञ्चक जित

१९ पोखरा । नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम ‘टि ट्वान्टी’ खेलमा आयरल्यान्ड ‘ए’लाई तीन रनको झिनो रनले पराजित गरेको छ ।जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १० रनमा समेटियो ।तीन खेलको टि–ट्वान्टी शृङ्खलाको उपाधि भने आयरल्यान्ड ‘ए’ले एक खेल अगावै जितेको थियो । नेपाल ‘ए’ यसअघि खेलेका दुवै खेलमा पराजित भएको थियो । आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित… पुरा पढौ