अर्थतन्त्र

मुग्लिन– नारायणगढ सडकखण्डका तीन पुल सञ्चालनमा ।

चितवन २ माघमुग्लिन– नारायणगढ सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले पुलमा एक तह कालोपत्रको काम बाँकी रहे पनि गाडी गुड्न थालेको बताए । आचार्यका अनुसार सडकखण्डका १२ पुल सञ्चालनमा आइसकेका छन् । कुल १९ पुल मध्ये पहिलो चरणमा चार पुल निर्माण भएका… पुरा पढौ

नेपालमा पाँचतारे होटल अव १७ मात्र, चारले गरेनन नबिकरण ।

२७ पुस, काठमाडौं । नेपालमा नियमित नवीकरण भएका पाँच तारे होटलको संख्या १७ मात्र कायम हुन पुगेको छ । काठमाडौंका तीन र पोखराको एक पुुरानो पाँच तारे होटलले लाइसेन्स नवीकरण नगर्दा २१ बाट १७ मा झर्न पुगेको हो । पर्यटन विभागले नेपालमा दर्ता तथा नवीकरण भएका पाँच तारा डिलक्स तथा पाँच तारा होटलको विवरण सार्वजनिक गरेको छ । जसमा काठमाडौंमा सञ्चालित याक एण्ड यती, ¥याडिसन, एभरेष्ट र पोखराको द फू लबारी होटलको नाम उल्लेख छैन । विभागले पाँच तारा डिलक्स… पुरा पढौ

आजवाट पोखरा महोत्सव सुरु, पोखराबाट अन्तराष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा – सभामुख घिमिरे

२६ पुष २०८०, बिहीबार पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । यूनाइटेड क्लबको आयोजनामा बिहीबार देखि बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको हो । पोखराको अमरसिंह खेल मैदानमा सुरु भएको महोत्सवको प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले उद्घाटन गरेका थिए । महोत्सवको उदघाटन गर्दै सभामुख घिमिरेले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने वताएका छन । ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुगि सक्दा नि अन्तराष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा… पुरा पढौ

पोखरामा उपभोक्ता हित संरक्षणबारे चर्चा

२५ पौष,पोखरानेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले केही ठूला व्यवसायीहरु नै नीतिगत भ्रष्टाचारमा संलग्न हुने गरेको बताएका छन् ।‘अपराध गर्नेहरु नै ठूला व्यवसायी छन्,गुरु नै व्यापारीका नेताहरु हुन्,’ नेपाल सरकारको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार गण्डकी प्रदेशका उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग राखेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले हाम्रा कानून पनि स्पस्ट नभएको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कोइरालाले विद्युतीय गाडी आयातको क्रममा कानूनी छिद्र प्रयोग गरी कर छली गरिएको आशंका पनि व्यक्त गरे । सरकारले… पुरा पढौ

पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा , महोत्सवको आर्कषण चौरी गाई ।

२४ पोखराआयोजक यूनाइटेड क्लबले पोखराले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । चौरी गाईको दैनिकी जिवन र देशको आर्थिक चलायमानमा याकको भुमिकाको बारेमा जानकारी दिनका लागि महोत्सवमा याकको प्रदर्शनी गरिदै ।आगामी पुषको २६ देखि माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए ।स्थापना कालदेखि नै महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको युनाइटेड… पुरा पढौ

९ करोड भन्दा बढी कारोबार गर्दै लेखनाथ महोत्सव सकियो ।

लेखनाथ, १६ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सव सोमबारबाट सकिएको छ ।महोत्सव अवधिभर ९ करोड भन्दा वढिको कारोबार भएको र ३ लाख भन्दा बढि दर्शकहरुले अवलोकन गरेको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिए ।समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा जोड दिएका छन । उनले पोखरा आफैंमा सौन्र्दर्यले भरिपुर्ण रहेको र शिक्षा, खेलकुद,… पुरा पढौ

लेखनाथ महोत्सवको हालसम्म २ लाख ३० हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ, १२ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको आठौं दिनसम्म २ लाख ३० हजार दर्शकहरुले अवलोकन गरेका छन ।लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ८ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र चौंथो दिन ६० लाख र पाँचौ दिन सोमबार १ करोड भन्दा… पुरा पढौ

किनबेचको केन्द्र बन्यो लेखनाथ महोत्सव

लेखनाथ, ११ पुस ।कास्कीको डाडाकोनाकमा गत पुस ५ गते देखि जारी १९ औं संस्करणको लेखनाथ महोत्सव सामान किनबेचको केन्द्र बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने घर्यासी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सव स्थल ब्यापारीक केन्दु बनेको हो ।महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भटराईको दावी रहेको छ ।महोत्सवमा राखिएका करिव… पुरा पढौ

लेखनाथ महोत्सवमा आईतबारसम्म १ लाख २५ हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ, ८ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार सम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेका छन ।महोत्सवको पहिलो दिन ४० हजार, दोश्रो दिन २० हजार, तेश्रो दिन शनिबार ४० हजार र आईतबार २५ हजार गरि अहिलेसम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेको महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त… पुरा पढौ

१९ औ लेखनाथ महोत्सब आज देखि सुरु

तुलसि राम सुबेदि , ५ पौष पोखरा ।‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ आज देखि पोखराको डाडाको नाक मा १९औँ संस्करणको लेखनाथ महोत्सव आज देखि सुरु भएको छ ! करिब छ सय भन्दा बढी झाँकी रयालि को सहभागिता रहेको कार्यक्रम को उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ! आज देखि सन्चालन भएको महोत्सब पौष १६ गते सम्म चल्ने र महोत्सवको माध्यमबाट स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप,… पुरा पढौ