वित्त नीतिलाई सघाउने मौद्रिक नीति आवश्यक

प्रतिनिधि सभाबाट बजेट पारित

पोखरा महानगरको नीति तथा कार्यक्रम प्रस्त्ुत, कार्यक्रममा के के परे ।

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने

उपप्रधानमन्त्रीद्वारा पोखरा–मुग्लिन सडक अनुगमन

पर्यटनको विकासबाट मुलुकको आर्थिक समृद्धि हुन्छ ः प्रदेश प्रमुख भट्ट

नेपाल फोटोग्राफर महासंघको अन्तरक्रिया सम्पन्न , आधिकारीक बन्यो महासंघ ।

गण्डकीको प्रदेशको बजेटमाथि एमालेको असन्तुष्टि, सरकारले स्पष्ट जवाफ दिन नसक्दा संसद बैठक स्थगित ।

ट्यांकर चालक संघसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि
काठमाडौँ, असार ३ सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो । नेपाल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिनभित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरूले आन्दोलन गर्दा देशभर पेट्रोलियम वितरण अस्तव्यस्त बनेको थियो…
पुरा पढौ
अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल, छलफलका लागि मन्त्रालय बोलाइयो




