पोखराको अमरसिंह माबिको विद्यालय भवन निर्माणका लागि भारतीय दूतावासले रु २० करोड सहयोग गर्ने

एसइई नतिजा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, गणितमा बढी अनुत्तीर्ण

३८ औँ एसओएस दिवस बिबिध कार्यक्रम सहित ।

स्वास्थ्य सचेतना सगै पर्यटन प्रवद्र्धन गर्दै ल्वाड.घलेलमा कैलास ।

बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

पोखरामा नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम पोखरामा ।

त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य हुदै ।

दृष्टिविहीनको साहारा बन्दै ‘गुगल’

नेपाल परोपकार महासंघका संस्थापक अध्यक्ष गौतम पुरस्कृत ।
चैत्र ९ पोखरा ।राष्ट्रिय परोपकार महासंघ नेपालका संस्थापक अध्यक्ष भागवत् भाष्कर पं. कमलनयन गौतम पुरस्कृत भएका छन् । उनी एक लाख एक हजार रुपैयाँ राशिको शिक्षा पुरस्कारबाट पुरस्कृत भएका हुन् ।पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित हेरम्वप्रसाद–पार्वती कोइराला शिक्षा प्रतिष्ठान गौतमले पुरस्कृत गरेको हो ।सो अवसरमा बाराही मावि, धर्मस्थली आधारभूत विद्यालय र पोखरा चिसाखोला विद्धाश्रमका उत्कृष्ट ६ जना विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा प्रेमनारायण अर्यालले संस्कृत शिक्षाको महत्व बढ्दै गइरहेको…
पुरा पढौ
चैतभित्र विद्यालयमा पुस्तक पु¥याउन केन्द्रलाई मन्त्रालयको निर्देशन




